Tag: Graphic design
-

ग्राफिक डिजाइनर बन्न चाहनुहुने सम्पूर्ण बिगिनर्स तथा प्रोफेसनल्सका लागि यो एउटा कम्प्लिट Graphic Design Masterclass हो। यस कोर्समा ग्राफिक डिजाइनका आधारभूत सिद्धान्तहरूदेखि लिएर फोटोसप (Photoshop) का सबैभन्दा महत्त्वपूर्ण टूल्स, एआई (AI) सेलेक्सन प्रविधि, लेयर म्यानिपुलेसन, कलर थ्योरी, ग्र्याडिएन्ट र पेन टुलमार्फत भेटर/कस्टम सेप डिजाइन गर्ने कलालाई नेपाली भाषामा एकदमै सरल र प्रक्टिकल तरिकाले सिकाइएको छ।
